पक्राउ परेका वडाध्यक्षलाई छुटाउन सिरहामा मेयरद्वारा चक्का जाम

बन्दीपुर । सिरहाको कमला नदी स्थित चुरे संरक्षित क्षेत्र र वन क्षेत्रमा अवैध उत्खनन गराएको आरोपमा पक्राउ परेका कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्र पोखरेलाई थुनामुक्त गर्नु पर्ने मागसहित सिरहाको बन्दीपुरमा चक्का जाम भएको छ । कर्जनहा नगरपालिकाका मेयर भोला पोखरेलको नेतृत्वमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरीएको छ । राजमार्ग अवरुद्ध भएको कारण यातायातका साधनहरू सयौँको…