महोत्तरी । महोत्तरी जिल्ला अदालतले एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ दिएकाे छ । बिहीबार महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरी र पवन कापरलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको छ । अन्य ७ जना प्रतिवादीलाई भने जन्मकैदको फैसला सुनाइएको छ । मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र…