बारा-पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट विद्युत लिन आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरूलाई १३२ केभीबाट विद्युत आपूर्ति दिने छ ।त्यस क्षेत्रका उद्योगहरूले अहिले ११ र ६६…