गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

काभ्रे । धुलिखेल नगरपालिका वडा न. ११ स्थित (विपि राजमार्ग) पात्लेखेतमा आज बिहान गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । भकुण्डेबेशीबाट काठमाडौं आउँदै गरेको प्र–१–०१–००१ च ८५९२ नं गाडीको ठक्करबाट स्थानीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिएपछि घाइते भएका धिताललाई धुलिखेल अस्पताल लगिएको र…