पहिचानवादीलाई ओलीको आग्रह : आउनुस् सँगै बसेर समस्या समाधान गरौं

ओखलढुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो दलले गरिरहेको मध्यपहाडी लोकमार्गको यात्रा कोहि कसैको समर्थन र विरोधमा नभएको प्रष्ट पारेका छन् । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १३औं दिन कोशी प्रदेश प्रवेश गरेको यात्रा टोलीलाई ओखलढुंगाको हर्कपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो कुरा बताएका हुन् । बैतडीको झुलाघाट गोठालापानीबाट…