काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ–१ का ४१ वर्षीय अन्तरे थिङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पीडित महिलाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिए । पीडित…