यतीले शुरु गर्‍यो पोखराका लागि रात्रि उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एअरलाईन्सले रात्रिकालिन उडान (आई एफ आर उडान) शुरु गरेको छ । यो उडान आजैबाट लागू हुने र त्यहि अनुसार तालिका बनाएको एअरलाईन्सले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस अघि नै रात्रि उडानको सुबिधा भएपनी यतीले आजबाट लागू हुने गरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि…