पाल्पा । पाल्पामा बाँदर भगाउन राखेको धरापमा करेन्ट लागेर दुईजना महिला घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका वडा नं. ७ स्थित लामीडाँडामा मकै जोगाउन थापिएको विद्युतीय धरापमा परी स्थानीय महिला घाइते भएका हुन् । घाइते हुनेमा ३१ वर्षीया विजिता आले र ३८ वर्षीयाा तिलु थापा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका…