आजदेखि नारायणगढ–मुग्लिन सडक बन्द नहुने

चितवन । पहाड काट्न दैनिक चार घण्टा बन्दै हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । तुइन खोलामा पुल बनाउन पहाड काट्नुपर्ने भएपछि गत पुसयता दैनिक दिउँसो चार घण्टा सडक बन्द हुँदै आएको थियो । पहाड काट्ने काम करिब सकिएकाले सडक बन्द नगर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर…