राजविराजमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते

जनकपुरधाम । सप्तरीमा जनमत पार्टी र प्रहरीबीच झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरू सतिश सिंह, रञ्जु खंगसहित केही कार्यकर्ता घाइते भएका छन् । प्रहरी र कार्यक्रम रोक्न आएको समूहबीच सामान्य…