मुख्यमन्त्री सिंहलाई कारबाही गर्न सिफारिस

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीबाट कारबाहीका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरिएको छ । मधेस प्रदेश जनमत पार्टी संसदीय दलका नेता महेश यादवले केन्द्रीय कार्यालयलाई कारबाहीका लागि सिफारिस गरेका हुन् । पार्टी तथा प्रदेशको संसदीय दलले मुख्यमन्त्रीबाट फिर्ता हुन पटक पटक भने पनि मुख्यमन्त्री सिंह फिर्ता नभएको भन्दै संसदीय दलका नेता यादवले बिहीबार…