मधेशमा जनमतले फिर्ता बोलायो मुख्यमन्त्री र मन्त्री

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमतका तर्फबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंह र मन्त्रीहरूलाई पनि सरकारबाट फिर्ता बोलाइएको छ । “उपरोक्त सम्बन्धमा हाम्रो दल जनमत पार्टीले सरकारलाई दिइएको समर्थन फिर्ता साथै मुख्यमन्त्री/मन्त्रीलाई फिर्ता बोलाइएको जानकारीसहित निवेदन गर्दछौँ” शनिबार (भदौ २८) दलका तर्फबाट प्रदेश प्रमुखलाई सम्बोधन…