कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या तीन सय १० पुगेको छ । पुनःस्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएर तीन सय १० पुगेको हो । निकुञ्जमा कृष्णसारका भाले एक सय १७, पोथी एक सय ४३ र पाठापाठी ५० रहेका छन् । यस्तै, वयस्क भाले ९३ र अर्धवयस्क भाले…