काठमाडौं । विश्व नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते सञ्चालन हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो । समाजले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ । यो महोत्सवको दोस्रो संस्करण हो । ७१औं प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा समाजमा…