धरानका नेताहरूको प्रचण्डसँग भेट, बीपी प्रतिष्ठानलाई पृथक मेडिकल युनिभर्सिटी बनाउनेमा जोड

काठमाडौँ । धरानका प्रमुख राजनीतिक दलहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै धरानस्थित बीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न आग्रह गरेका छन्। उक्त ज्ञापनपत्र नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै…