सामाजिक सञ्जालमा खुकुरी देखाउँदै युवती कुटपिट गर्ने व्यक्ति पक्राउ

रूपन्देही । सामाजिक सञ्जालमा खुकुरी देखाउँदै युवतीलाई कुटपिट गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् । एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कुटपिट गरेको, आपत्तिजनक शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम केसीका…