इट्टा भट्टाको पर्खाल भत्किँदा २ जना मजदुरको मृत्यु

काठमाडौँ । जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ । सोमवार बिहान करिब ११: २० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते कोरीलाई उपचारका लागि…