जसपाका नेता यादवले भने- ‘मधेश कुनै समय नेपालबाट अलग हुन्छ, म रहुँ वा नरहुँ’

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले मधेश कुनै न कुनै समय नेपालबाट अलग हुने बताएका छन् । नेपाल प्रहरीको खोजी सूचीमा रहेका फरार पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’ ‘जय बिहार, जय नेपाल,…