पशुपतिनाथ वनकालीमा दशमहाविद्या रुद्रहवन महायज्ञ

काठमाडौं । सिद्धयोगी अन्तर्राष्ट्रिय सन्तयज्ञ सम्राट महामण्डलेश्वर कालिदास महाराजको उपस्थितिमा पशुपतिनाथ वनकाली क्षेत्रमा दशमहाविद्या रुद्रहवन महायज्ञ सञ्चालन भइरहेको छ । साउन १४ गतेबाट सुरु भएको उक्त महायज्ञ २४ गतेसम्म सञ्चालन हुने महायज्ञ मूल समारोह समितिका संयोजक अशोक गौतमले जानकारी दिएका छन् । महायज्ञका लागि श्री १००८ महामण्डलेश्वर स्वामी कालीदास (कालिबाबा) शिवशक्ति कालदास धाम दिल्लीबाट नेपाल…