मर्दीखोलामा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु

कास्की । पौडी खेल्ने क्रममा डुबेर पोखरामा दुई जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा २५, मर्दीखोलाको ड्याममा हिजो दिउँसो पौडी खेल्ने क्रममा डुबेर कास्कीको माछापुच्छ्रे गाउँपालिका–६,अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियारको मृत्यु भएको हो । उनीहरुको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका…