विद्यार्थी राजनीतिबाट खारिदै संघीय मन्त्रीसमेत बनेकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमार झाँक्री यो साता पनि विशेष चर्चामा रहिन् । चर्चामा रहनुको कारण पार्टी पदाधिकारी निर्वाचनमा पराजित हुनु हो । पार्टी पदाधिकारीमा को–को निर्वाचित भए, त्यसले खासै चर्चा पाएन । त्यत्ति मात्र होइन, रामकुमारीभन्दा सिनियर नेताहरु विरोध खतिवडा, रामचन्द्र झा, जीवनराम श्रेष्ठको पराजयले त झन्…