भारतका रतन टाटा र नेपालका मीनबहादुर

बेलायतको प्रतिष्ठित र लोकप्रिय ल्याण्डरोभर मोटर कम्पनीको स्वामित्व यतिबेला भारतीय टाटा कम्पनीसँग रहेको छ । जब टाटा मोटर्स कम्पनीको मालिक बेलायत पुग्छन् उनलाई त्यहाँको सरकार र सम्वद्ध अधिकारीहरुले विशेष सम्मान दिने गर्दछन् । यसो हुनुमा त्यहाँ रहेको ल्याण्डरोभर गाडी उत्पादन गर्ने कारखाना बेलायतबाट बाहिर नलगून् र त्यसमा कार्यरत एकाध सयको हाराहारीमा रहेका बेलायती नागरिकको रोजगारी…