सेना आउ–जीवन बचाउ

हामी अग्नी कुण्डको माथि अत्यन्त हर्कती, चलायमान र अस्थिर प्लेटको टुप्पोमा जोखिमपूर्ण जीवन जिउन बाध्य छौं, र पहिलो प्रतिरक्षा हाम्रो सचेतना, साबधानी, सतर्कता हो । र, भुकम्प आउने अवश्यम्भावी छ । तसर्थ हर दिन, हर समय ठूलो भुकम्प आउछ भनेर सचेतना सावधानी र शतर्कता एवम् पूर्व तयारी गर्नु हामी सबै सचेत नागरिकको कर्तब्य हो भनेर…