चितवनमा हुर्किएका पुष्पा र अञ्जली कोशी टप्पुमा पुगे

चितवन । चितवनका दुई वटा पोथी गैँडा पुष्पा र अञ्जली आज बुधवारदेखि कोशी टप्पुमा पुगेका छन् । वंश विस्तारको योजनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा रहेका पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरेको आरक्षको कार्यालयले जनाएको छ । यी दुई पोथी गैँडा प्रजननयोग्य भएपछि भाले गैँडा ल्याउने पनि कार्यालयले जनाएको छ । पोथी गैँडा चार…