भुकम्प र जीबजन्तु

८ बर्ष पुरानो पर्लयकारी महाभुकम्पको डर त्रास ताजै र तातै छ । ८ बर्षमा हामीलाई धेरै परकम्प र नयाँ भुकम्पहरुले निरन्तर सचेत र साबधान गराइरहेकै छन् । अर्कोतिर पृथ्वीको भित्रि र बाहिरी ज्वरो (तापमान) अत्यधिक बढिरहेको अध्ययन र तथ्य उस्तै खतरनाक छन् । बाहिर जलवायु परिवर्तनले बढाएको बिश्वतापमान क्रमशः नियन्त्रण बाहिर गइरहेको छ भने पृथ्वीको…