छुटेका साथी

कुनैबेलामुठ्ठीमा बालुवाका कण झैएकत्रित थिए साथीहरु तर विडम्वनामुठ्ठी खोल्दा औंलाका कापबाट बालुवा झरेसरीसबै बिछोडिए सुस्तरी सुस्तरी उसैगरी झर्दाझर्दै जसरी अल्झिन्छनङमा केही बालुवकाका कणहरुउसैगरी अड्किए कतै केही साथीहरुउनीहरुलाई,न झर्नु थियो भुईँमान फर्किनु थियो अन्जुलीमासँगै भएर पनि सामिप्यता नभएकामुठ्ठीका बालुवा झै मेरा साथीहरु । कोही सँग चाहनाले भेट्टाइदियोकोही सँग बाध्यतालेकोही सँग पस्थितिलेत कोही सँग स्वार्थलेत्यो चाहे मेरो…