शक्ति संघर्षमा मुद्दा, मुद्रा र मुन्द्रा

लोकतान्त्रिक शासन प्रणालीका निम्ति जेलनेल यातना र प्रभासको जीवन बिताएका राजनीतिकर्मीहरु यति धेरै बद्नाम भएकी उनीहरुलाई विश्वास गर्न सक्ने अवस्था नै छैन । जनउत्तरदायी शासन व्यवस्थाको अभ्यासका क्रममा सत्तामा गएका र नगएका समेत व्यक्तिहरुको जीवनशैली, आचरण चरित्र र दैनिकी हेर्दा यिनीहरु देशको मानप्रतिष्ठान र सम्मानका लागि काम गरिरहेका छन्, जनतालाई केन्द्रविन्दूमा राखेर अगाडि बढिरहेका छन्…