उपनिर्वाचनको रौनक र यथार्थता

बैशाख १० गते हुने उपनिर्वाचन विशेष चर्चामा आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल तथा रामसहाय यादवको कारण रिक्त दुई निर्वाचन क्षेत्र र रवि लामिछानेको नागरिकता प्रकरणले निर्वाचन नै बद्दर भएकाले निर्वाचन गर्नु परेको सर्वविदितै छ । रवि पुनः उम्मेदवार भएका छन् चितनवबाट भने तनहुँ र बारामा अलि फरक दृश्य प्रकट भएको देखिन्छ…