गान्धीका अनुयायी गिरिलाई सम्झँदा

काठमाडौं । राजनीतिमा लाग्नेहरु गर्वका साथ भन्ने गर्छन् जोगी बन्न पनि कसैले राजनीति गर्दैन । समाजसेवाको पवित्र क्षेत्र राजनीति, हिजोआज सत्ता र शक्तिमार्फत आयआर्जन गर्ने सबैभन्दा आकर्षक पेशामा रुपान्तरण भएको छ । प्रजातान्त्रिक संस्कारको अभ्यास गर्ने थलोका रुपमा रहेका राजनीतिक दलहरु प्रभावकारी हुन सकिरहेका छैनन् भनने आम जनगुनासो छ । यस्तोमा सबैखाले विचारधारामा विश्वास गर्नेहरु…