आज भ्यालेन्टाइन डे : कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?

काठमाडौं, २ फागुन । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट गरेर विश्वभर मनाइँदै छ । यसलाई नेपालमा प्रणय दिवसको रुपमा पनि मनाइने गरिन्छ । यस दिनलाई आफूले मन पराएकालाई प्रेम प्रस्ताव राख्न पाइने स्वन्तत्राको रुपमा पनि लिइन्छ । सोहीअनुसार कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राखेर दिगो प्रेम गर्ने भन्ने विषयमा जानकारी दिने…