के रवि लामिछाने प्रधानमन्त्री बन्दैछन् ?

ठूलै खड्गो काटेर संसदमा पुनः पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई एमालेले प्रधानमन्त्री बन्न अफर गरेको समाचारहरु बाहिरिएका छन् । एमालेको यो अफरसँगै सभापति लामिछानेले गोप्यरुपमा भेटघाट तीब्र बनाएका छन् । उनले पछिल्लो समय जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटर यस विषयमा छलफल गरेको बुझिएको छ । रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्यालले एमालेबाट…