प्रधानमन्त्रीको बालकोट–बालुवाटार पोर्टफोलियो

आम निर्वाचनमा नेपाली मतदाताहरुले मतदान गरी बनेको संसदीय अंक गणित बमोजिम सरकार गठन भएको छ । संवैधानिक प्रावधान पूरा भएर एकपछि अर्को प्रक्रियामा प्रवेश गरेर नै सरकार निर्माण भएको देखिन्छ । यसरी प्रक्रिया बमोजिम गठन भएको सरकारका बारेमा मानिसको फरक फरक टिप्पर्णी छ । कोही भन्छन्– यो सरकार बेइजिङले बनाइदिएको हो । कोही भन्छन्– दिल्ली…