किन चमक देखिँदैन प्रधानमन्त्री दाहालको अनुहारमा !

खिचडी सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अनुहार मुस्कुराउन सकिरहेको छैन । प्रधानमन्त्री भएपछि दाहालको अनुहारमा चमक, उत्साह र केही गरौं भन्ने उमंग देखिनुपथ्र्यो । तर त्यो देखिएको छैन, उनको अनुहारमा गलत काम गरेर आत्मग्लानी र पश्चातापको आगोले भतभती पोलेको जस्तो देखिन्छ । प्रधानमन्त्री दाहालको अनुहार यस्तो हुनुमा कुन केमेस्ट्रीले काम गरेको छ,…