-विष्णु पन्थी- वीपी कोइराला २०३३ साल पुस १६ गते आफ्ना साथीहरु गणेशमान सिँह, शैलजा आचार्य, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थी र खुमबहादुर खड्कालाई साथमा लिएर ‘राष्ट्रिय मेलमिलाप नीति’ अवलम्बन गर्दै भारत निर्वासनबाट स्वदेश फर्कनु भएको थियो । त्यसबेलाको राजनीतिक शक्ति सन्तुलनमा आफू र तत्कालिन राजालाई नेपालको प्रजातान्त्रिक र राष्ट्रवादी शक्तिको रुपमा चित्रण गरिएको छ । आफ्नो…