प्रचण्डको ‘क्रान्तिकारी’ छलाङ !

देशको आर्थिक अवस्था समस्याग्रस्त भएको समयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नी नातिनीको विवाह भव्य रुपमा सम्पन्न गरेका छन् । कानुनले निश्चित गरेको सीमाभित्र रहन नचाहनु आफैमा दण्डहिनता र अराजकता त हुँदै हो, त्यसमा पनि सर्वहारा कम्युनिष्ट पार्टीको अध्यक्ष दाबी गर्ने र अन्य कार्यकर्तालाई ‘जनवादी’ विवाह गर्न उक्साउने दाहालहरुले प्रस्तुत गरेको यस्तो ‘नमूना’ ले आम मानिसको ध्यान…