जताततै लुटेराहरुको रजगज !

आम मानिसलाई वर्तमान राजनीतिक नेतृत्वप्रति अलिकति पनि विश्वास र भरोसा नभएको देखिन्छ । सडकमा समय समयमा जनता उत्रन्छन् र आफ्नो सन्तुष्टि र आक्रोस अभिव्यक्त गर्छन् । जसलाई मिडियाले पनि साथ दिएको छ । प्रश्न सबै माथि उठेको छ । मिडिया र मिडियाकर्मीहरुमाथि पनि धेरै अनुत्तरित सवालहरु छन् । त्यस विषयमा पाठकलाई आश्वस्त बनाउने दायित्व र…