‘छोरीले जन्माएका आमाहरु’ कृति बजारमा

काठमाडौं । नेपाल बाहिर बसोबास गरिरहेका १२ जना नेपाली छोरीहरुले जन्माएका आमाहरुको जीवन कथा समेटिएको पुस्तक 'छोरीले जन्माएका आमाहरु' भदौ २७ गते प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । उक्त पुस्तकमा आमाहरुले जीवनमा भोगेका विविध पक्षबारे प्रस्तुत गरिएको छ । आमाहरुले देखेका, भोगेका र बाँचेको समाजको कथा व्यथालाई उक्त कृतिमा उग्दारित गरिएको छ । बाह्र जना…