काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा गायिका ज्योती मगर पनि पुगेकी छन् । नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उनी पनि उम्मेदवारको फोटो बोकेर प्रचारमा उत्रिएकी हुन् । ज्योती मगर केही महिनायता एमालेको पक्षमा खुलेर लागेकी छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । त्यसअघि विभिन्न उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार प्रसारमा…