आजबाट ‘चितवन महोत्सव २०८१’ सुरु

चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट ‘चितवन महोत्सव २०८१’ सुरु हुने भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । पुष २५ बाट सुरु हुने महोत्सव माघ १० गतेसम्म…