नेप्सेमा हरियाली : १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेको छ । सोमबार ३३५ कम्पनिको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२  मा खरिद बिक्री भएका छन् । त्यस्तै, आज…