काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले चालु खर्च बढी भएको बताएका छन् । संसद्मा बजेट पेस गर्दै मन्त्री महतले १२ खर्ब ८० अर्ब चालु खर्च र ऋण तिर्नको लागि खर्च हुने गरको भन्दै विकास खर्चको लागि ३० प्रतिशत समेत विनियोजन गर्न नसकिएको बताए । उनले यसले विकास खर्च हुन नसकेको जानकारी दिए । विदेशी लगानी…