भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ६ करोड १० लाख रुपैयाँ संकलन

काठमाडौं । गएको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा ६ करोड १० लाख रुपैयाँ संकलन भएको छ । आज बिहानसम्म ६ करोड १० लाख रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । जेनजी प्रदर्शनका क्रममा क्षति भएका…