मकवानपुर । मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी पुल नजिक चितवनबाट हेटौडा आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नं. को ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल पछाडी बसेका चितवन रत्ननगर नगरपालिका १६ पिठुवा बस्ने बर्ष…