भरतपुर । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न चितवनको भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना गरिएको छ। सहायता गर्न इच्छुक व्यक्ति तथा संघ-संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको आधिकारिक बैंक खातामा नगद जम्मा गर्न सक्नेछन्। त्यसैगरी, जिन्सी (खाद्यान्न, लत्ताकपडा आदि) सामग्री सहयोग गर्न चाहनेहरूका…