सोलुखुम्बुमा हेलिकोप्टर उडानमा अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले हेलिकोप्टर उडानमा बाधा/अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सोमबार सूचना प्रकाशित गरी कारबाहीको चेतावनी दिएका हुन् । ‘नियम अनुसार सञ्चालित हेलिकोप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्द्धन लगायतका समस्या भएको भनी जनगुनासो प्राप्त भएकाले हेलिकोप्टर उडानमा बाधा-अवरोध गर्ने/गराउनेलाई प्रचलित…