पर्वतका डिएसपी विष्ट भए गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्ट गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी बनेका छन्। पर्वत जिल्ला प्रहरी प्रमुख रहेका विष्टलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो। ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१’ बमोजिम विष्टलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भोलाबहादुर रावलले माघ महिनाको…