रुकुम पश्चिमको त्रिवेणीका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

रुकुमपश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसान व्यावसायिक सुन्तला खेतीमा लाग्न थालेका छन् । पालिकाभर अहिले व्यावसायिक सुन्तला खेती गर्ने किसानको सङ्ख्या एक सयभन्दा धेरै छ । पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेका त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार गाउँबाटै प्रतिकिलो ५२ रुपैयाँका…