भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ जना पक्राउ

काठमाडौँ । भैरहवास्थित रोयल कालिंगा क्यासिनोबाट म्यानेजरसहित १९ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित क्यासिनोमा कानूनविपरीत बरामद गरी जुवा खेलाउने सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको क्यासिनोमा…