झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् । विर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर प्रसाईले आत्महत्या गरेको प्रहरीले जनाएको छ । गत शुक्रबार खाली घरको दोस्रो तलामा गएर प्रसाई झुन्डिएको प्रहरीले बताएको छ । मैनाली काठमाडौं बसोबास गर्छन्, उक्त घर खाली छ । उनी विर्तामोडस्थित बीएन्डसी अस्पतालका संस्थापक थिए ।…