बारामा पुनः शिक्षक मृत अवस्थामा फेला

बारा । बारामा एक शिक्षकको हत्या भएको छानविन पुरा हुन नपाउदै पुनः अर्को एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा न–८ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत प्राथमिक बिद्यालय कचोर्वामा कार्यरत शिक्षक नरेन्द्र पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधीराम न्यौपानेले बताए । अत्यधिक मादक पदार्थ सेवन गरी…